उपयुक्त सम्बन्धमा सूर्यविनायक हरित कृषि तथा थोक बजार भित्र स्टल लिएका व्यापारी महानुभावहरु बाटो मर्मत तथा स्टल सार्ने भएको हँुदा यही मिति २०८१.०९.१२ गतेको दिन बिहान ठिक ११ बजे कार्यालयमा छलफल भएको हुँदा सम्पुर्ण व्यापारीजनहरुमा अनिवार्य उपस्थिति हुनको लागि अनुरोध गर्दछौ । अन्यथा कार्यालय जवाफदेही हुने छेैन । December 24, 2024 0 Comments admin Learn More
बिषय ःपिकनिक कार्यक्रम यही आउँदो मिति ः२०८१÷९÷१३ गतेको दिन सुर्यविनायक हरित कृषि तथा थोक बजारबाट पिकनिक त्रिभुवन पार्क थानकोट जाने भएको हुदा बजार भित्र व्यवसाय गर्दै आएका व्यापारी महानुभावहरुले तल दिएको व्यक्तिसँग सम्पर्क गर्नुहोला । December 18, 2024 0 Comments admin Learn More
सुचना सुचना सुचना आज ९ः३० बजे कार्यालयमा नगरपालिका को बारेमा छलफल भएको हुदा सम्पुर्ण व्यापारी महानुभावहरुलाई उपस्थ्तििको लागि अनुराध गर्दछौ । December 14, 2024 0 Comments admin Learn More