बिषय ःपिकनिक कार्यक्रम यही आउँदो मिति ः२०८२÷०९÷१६ गतेको दिन सुर्यविनायक हरित कृषि तथा थोक बजारबाट नमोबुद्घ पिकनिक जाने भएको हँुदा बजार भित्र व्यवसाय गर्दै आइरहनु भएका सम्पुर्ण व्यापारी महानुभावहरुले तल दिएका व्यक्तिसँग सम्पर्क गर्नुहोला । साथै प्रति व्यक्ति १५०० शुल्क लाग्नेछ । ५ वर्ष मुनिको निशुल्क र ५ बर्ष माथि देखि १२ बर्षसम्मकोलाई ५० प्रतिशत शुल्क लाग्नेछ । कार्यक्रम सम्पर्क नं १.होम प्रसाद अधिकारी मिति ः२०८२÷०९÷१६ मो नं ९८४६२८३३२१ जाने स्थान ः नमोबुद्घ २.अन्जन सढाई समय ःबिहान ६ः३० बजे मो नं.९८५१२०९७०४ ३. कुमार बस्नेत मो नं ९८४०७४८२९१ ४. विजय खड्का मो नं.९७४९८५७१५२
यही आउँदो मिति ः२०८२÷०९÷१६ गतेको दिन सुर्यविनायक हरित कृषि तथा थोक बजारबाट नमोबुद्घ पिकनिक जाने

















