सम्पूर्ण ब्यापार ब्यवसायी महानुभाबहरु यहि मिति २०८३ जेठ महिना १ गते देखि स्टल बाहिर वा अन्यनत्र जथाभावी रुपमा सामानहरु राख्न नपाइने भएकोले यदि यहाँहरुलाई गोदामको आवश्यकता परेको खण्डमा यस बजारको अफिस कार्यलयमा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछु । धन्यबाद । May 8, 2026
स्टल दर्ता नगरेका महानुभावहरुलाई यथासीध्र स्थानीय निकायमा दर्ता गर्नका लागि हार्दिक अनुरोध छ यसका लागि कार्यलयमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ । Mar 31, 2026
उपयुक्त सम्बन्धमा सूर्यविनायक हरित कृषि तथा थोक बजार भित्र स्टल लिएका व्यापारी महानुभावहरु बाटो मर्मत तथा स्टल सार्ने भएको हँुदा यही मिति २०८१.०९.१२ गतेको दिन बिहान ठिक ११ बजे कार्यालयमा छलफल भएको हुँदा सम्पुर्ण व्यापारीजनहरुमा अनिवार्य उपस्थिति हुनको लागि अनुरोध गर्दछौ । अन्यथा कार्यालय जवाफदेही हुने छेैन । Dec 24, 2024