Blogs & News

सूचना सूचना सूचना

                सूचना                 सूचना               सूचना

यहि पुस १ गते देखि बेलुका ९ बजेबाट विहानको ३ बजे सम्म पार्किगं गरेको पार्किगं शुल्क लाग्ने जानकारी गराइन्छ ।

                                                                 नोटः

१. कार्यलयमा सम्पर्क राखे मासिक गाडी पार्किगं गरेको ३००० तिरेर पास लिनको लागि अनुरोध गरिन्छ , बाइकको 

   लागि रु १५००
२. पास नलिएको खण्डमा प्रतिघण्टा गाडिको पार्किगं शुल्क २५ रुपयाँ लाग्नेछ बाइकको १५ रुपयाँ लाग्नेछ ।
३. पार्किगं शुल्क नतिरी झैझगडा गरेको खण्डमा कम्पनीको नियम अनुसार कानुनी कार्वाही गरिने ब्यहोराको

    जानकारी गराइन्छ ।
४. पार्किगं एरियामा कुनैपनि गाडी तथा बाइकहरु २ दिन भन्दा बढी राखिएको पाइएमा प्रहरी प्रशाषनलाई जिम्मा

    दिइनेछ ।

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these