आदर्निय ब्यापारी महानुभाबहरु यहि मिति २०८३।४।२१ गते बिहिबारका दिन यस सुर्यबिनायक हरित कृषि तथा थोक बजार भित्र सम्पूर्ण स्टल मुनि पानी राखेर सफा गर्ने भएकोले यहाँहरुको स्टल मुनि रहेको सामान स्टल माथि राखि दिनु हुन अनुरोध गर्दछौ साथै यस कार्यको लागि सहयोग पनि गरिदिनु होला । धन्यबाद।