बिषय ःपिकनिक कार्यक्रम यही आउँदो मिति ः२०८२÷०९÷१६ गतेको दिन सुर्यविनायक हरित कृषि तथा थोक बजारबाट नमोबुद्घ पिकनिक जाने भएको हँुदा बजार भित्र व्यवसाय गर्दै आइरहनु भएका सम्पुर्ण व्यापारी महानुभावहरुले तल दिएका व्यक्तिसँग सम्पर्क गर्नुहोला । साथै प्रति व्यक्ति १५०० शुल्क लाग्नेछ । ५ वर्ष मुनिको निशुल्क र ५ बर्ष माथि देखि १२ बर्षसम्मकोलाई ५० प्रतिशत शुल्क लाग्नेछ । कार्यक्रम सम्पर्क नं १.होम प्रसाद अधिकारी मिति ः२०८२÷०९÷१६ मो नं ९८४६२८३३२१ जाने स्थान ः नमोबुद्घ २.अन्जन सढाई समय ःबिहान ६ः३० बजे मो नं.९८५१२०९७०४ ३. कुमार बस्नेत मो नं ९८४०७४८२९१ ४. विजय खड्का मो नं.९७४९८५७१५२ Dec 29, 2025
बजारको नियम पालना गरौ ।नियम पालना नगरेको खण्डमा रु ५०० देखी १०००० सम्म जरिवाना तिर्नुपर्ने छ । Feb 6, 2025
उपयुक्त सम्बन्धमा सूर्यविनायक हरित कृषि तथा थोक बजार भित्र स्टल लिएका व्यापारी महानुभावहरु बाटो मर्मत तथा स्टल सार्ने भएको हँुदा यही मिति २०८१.०९.१२ गतेको दिन बिहान ठिक ११ बजे कार्यालयमा छलफल भएको हुँदा सम्पुर्ण व्यापारीजनहरुमा अनिवार्य उपस्थिति हुनको लागि अनुरोध गर्दछौ । अन्यथा कार्यालय जवाफदेही हुने छेैन । Dec 24, 2024
बिषय ःपिकनिक कार्यक्रम यही आउँदो मिति ः२०८१÷९÷१३ गतेको दिन सुर्यविनायक हरित कृषि तथा थोक बजारबाट पिकनिक त्रिभुवन पार्क थानकोट जाने भएको हुदा बजार भित्र व्यवसाय गर्दै आएका व्यापारी महानुभावहरुले तल दिएको व्यक्तिसँग सम्पर्क गर्नुहोला । Dec 18, 2024