Recent Posts
- सम्पूर्ण ब्यापार ब्यवसायी महानुभाबहरु यहि मिति २०८३ जेठ महिना १ गते देखि स्टल बाहिर वा अन्यनत्र जथाभावी रुपमा सामानहरु राख्न नपाइने भएकोले यदि यहाँहरुलाई गोदामको आवश्यकता परेको खण्डमा यस बजारको अफिस कार्यलयमा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछु । धन्यबाद ।
- राष्ट्रिय आर्थिक गणना, २०८३ मा सहभागी बनौँ
- स्टल दर्ता नगरेका महानुभावहरुलाई यथासीध्र स्थानीय निकायमा दर्ता गर्नका लागि हार्दिक अनुरोध छ यसका लागि कार्यलयमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।
- बिषय ःपिकनिक कार्यक्रम यही आउँदो मिति ः२०८२÷०९÷१६ गतेको दिन सुर्यविनायक हरित कृषि तथा थोक बजारबाट नमोबुद्घ पिकनिक जाने भएको हँुदा बजार भित्र व्यवसाय गर्दै आइरहनु भएका सम्पुर्ण व्यापारी महानुभावहरुले तल दिएका व्यक्तिसँग सम्पर्क गर्नुहोला । साथै प्रति व्यक्ति १५०० शुल्क लाग्नेछ । ५ वर्ष मुनिको निशुल्क र ५ बर्ष माथि देखि १२ बर्षसम्मकोलाई ५० प्रतिशत शुल्क लाग्नेछ । कार्यक्रम सम्पर्क नं १.होम प्रसाद अधिकारी मिति ः२०८२÷०९÷१६ मो नं ९८४६२८३३२१ जाने स्थान ः नमोबुद्घ २.अन्जन सढाई समय ःबिहान ६ः३० बजे मो नं.९८५१२०९७०४ ३. कुमार बस्नेत मो नं ९८४०७४८२९१ ४. विजय खड्का मो नं.९७४९८५७१५२
- बजारको नियम पालना गरौ ।नियम पालना नगरेको खण्डमा रु ५०० देखी १०००० सम्म जरिवाना तिर्नुपर्ने छ ।
Recent Comments
No comments to show.