Skip to content
Blogs & News
बजार भित्र पानी राखेर सफा गर्ने सम्बन्धमा
सम्पूर्ण ब्यापार ब्यवसायी महानुभाबहरु यहि मिति २०८३ जेठ महिना १ गते देखि स्टल बाहिर वा अन्यनत्र जथाभावी रुपमा सामानहरु राख्न नपाइने भएकोले यदि यहाँहरुलाई गोदामको आवश्यकता परेको खण्डमा यस बजारको अफिस कार्यलयमा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछु । धन्यबाद ।
राष्ट्रिय आर्थिक गणना, २०८३ मा सहभागी बनौँ
स्टल दर्ता नगरेका महानुभावहरुलाई यथासीध्र स्थानीय निकायमा दर्ता गर्नका लागि हार्दिक अनुरोध छ यसका लागि कार्यलयमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।
बिषय ःपिकनिक कार्यक्रम यही आउँदो मिति ः२०८२÷०९÷१६ गतेको दिन सुर्यविनायक हरित कृषि तथा थोक बजारबाट नमोबुद्घ पिकनिक जाने भएको हँुदा बजार भित्र व्यवसाय गर्दै आइरहनु भएका सम्पुर्ण व्यापारी महानुभावहरुले तल दिएका व्यक्तिसँग सम्पर्क गर्नुहोला । साथै प्रति व्यक्ति १५०० शुल्क लाग्नेछ । ५ वर्ष मुनिको निशुल्क र ५ बर्ष माथि देखि १२ बर्षसम्मकोलाई ५० प्रतिशत शुल्क लाग्नेछ । कार्यक्रम सम्पर्क नं १.होम प्रसाद अधिकारी मिति ः२०८२÷०९÷१६ मो नं ९८४६२८३३२१ जाने स्थान ः नमोबुद्घ २.अन्जन सढाई समय ःबिहान ६ः३० बजे मो नं.९८५१२०९७०४ ३. कुमार बस्नेत मो नं ९८४०७४८२९१ ४. विजय खड्का मो नं.९७४९८५७१५२
बजारको नियम पालना गरौ ।नियम पालना नगरेको खण्डमा रु ५०० देखी १०००० सम्म जरिवाना तिर्नुपर्ने छ ।
उपरोक्त सम्बन्धमा सुर्यविनायक हरित कृषि तथा थोक बजार भित्र व्यापार गर्ने व्यापारी महानुभावहरुले आफ्नो स्टलभित्र मात्र सामान र आफ्नो सामान झारेपछि गाडि तल गाडि पाकिङ राख्नुहोला । अन्यथा जरिवानामा लाग्नेछ ।
उपयुक्त सम्बन्धमा सूर्यविनायक हरित कृषि तथा थोक बजार भित्र स्टल लिएका व्यापारी महानुभावहरु बाटो मर्मत तथा स्टल सार्ने भएको हँुदा यही मिति २०८१.०९.१२ गतेको दिन बिहान ठिक ११ बजे कार्यालयमा छलफल भएको हुँदा सम्पुर्ण व्यापारीजनहरुमा अनिवार्य उपस्थिति हुनको लागि अनुरोध गर्दछौ । अन्यथा कार्यालय जवाफदेही हुने छेैन ।
उपयुक्त सम्बन्धमा सूर्यविनायक हरित कृषि तथा थोक बजार भित्र स्टल लिएका व्यापारी महानुभावहरु बाटो मर्मत तथा स्टल सार्ने भएको हँुदा यही मिति २०८१.०९.१२ गतेको दिन बिहान ठिक ११ बजे कार्यालयमा छलफल भएको हुँदा सम्पुर्ण व्यापारीजनहरुमा अनिवार्य उपस्थिति हुनको लागि अनुरोध गर्दछौ । अन्यथा कार्यालय जवाफदेही हुने छेैन ।
बिषय ःपिकनिक कार्यक्रम यही आउँदो मिति ः२०८१÷९÷१३ गतेको दिन सुर्यविनायक हरित कृषि तथा थोक बजारबाट पिकनिक त्रिभुवन पार्क थानकोट जाने भएको हुदा बजार भित्र व्यवसाय गर्दै आएका व्यापारी महानुभावहरुले तल दिएको व्यक्तिसँग सम्पर्क गर्नुहोला ।
सुचना सुचना सुचना आज ९ः३० बजे कार्यालयमा नगरपालिका को बारेमा छलफल भएको हुदा सम्पुर्ण व्यापारी महानुभावहरुलाई उपस्थ्तििको लागि अनुराध गर्दछौ ।
सूचना सूचना सूचना
Season Of Fresh Fruits And Vegetables Market
Pulses And Other Grain Items Demand Is High
Consume Healthy Foods For Better Nutrition
We Offer You The Non-acidic Veggies And Fruits
TOP MENU
All Categories
Uncategorized (1)
अन्य तरकारि (3)
आलु प्याज (4)
गोलभेडा (5)
घरायसी समाग्री (8)
च्याउ (4)
तरकारी (48)
फलफूल (28)
माछा (4)
मुला/ गाजर (2)
लसुन /अदुवा (5)
हरियो तरकारी (4)
हरियो साग (9)
CALL US NOW
+977 01-6620905 / 9745969462