बजारको नियम पालना गरौ ।नियम पालना नगरेको खण्डमा रु ५०० देखी १०००० सम्म जरिवाना तिर्नुपर्ने छ । Feb 6, 2025
उपरोक्त सम्बन्धमा सुर्यविनायक हरित कृषि तथा थोक बजार भित्र व्यापार गर्ने व्यापारी महानुभावहरुले आफ्नो स्टलभित्र मात्र सामान र आफ्नो सामान झारेपछि गाडि तल गाडि पाकिङ राख्नुहोला । अन्यथा जरिवानामा लाग्नेछ । Jan 13, 2025
उपयुक्त सम्बन्धमा सूर्यविनायक हरित कृषि तथा थोक बजार भित्र स्टल लिएका व्यापारी महानुभावहरु बाटो मर्मत तथा स्टल सार्ने भएको हँुदा यही मिति २०८१.०९.१२ गतेको दिन बिहान ठिक ११ बजे कार्यालयमा छलफल भएको हुँदा सम्पुर्ण व्यापारीजनहरुमा अनिवार्य उपस्थिति हुनको लागि अनुरोध गर्दछौ । अन्यथा कार्यालय जवाफदेही हुने छेैन । Dec 24, 2024
बिषय ःपिकनिक कार्यक्रम यही आउँदो मिति ः२०८१÷९÷१३ गतेको दिन सुर्यविनायक हरित कृषि तथा थोक बजारबाट पिकनिक त्रिभुवन पार्क थानकोट जाने भएको हुदा बजार भित्र व्यवसाय गर्दै आएका व्यापारी महानुभावहरुले तल दिएको व्यक्तिसँग सम्पर्क गर्नुहोला । Dec 18, 2024